१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023


बुटवल । नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । ३३औँ वर्षमा प्रवेश गरेको अवसरमा बुटवल शाखाले शुभकामना आदानप्रदान गरेर वार्षिकोत्सव मनाएको छ ।

Advertisement

कार्यक्रम शाखा प्रमुख  जय प्रकाश साहको अध्यक्षता र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  भरतमणी पाण्डेको प्रमुख आथित्यतामा शुक्रबार सम्पन्न भएको हो । शुभकामना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी  भरतमणी पाण्डेले सेवालाई अझ प्रभावकारी रुप अघि बढाउन आग्रह गर्दै शुभकामना व्यक्त गरे । साथै शाखा प्रमुख जय प्रकाश साहले नागरिक लगानी कोष बुटवल शाखालाई उत्कृष्ट शाखा बनाउने गरि काम गर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमाणी खनाल, लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख तारानाथ उपाध्यय र सञ्चय कोष बुटवल शाखा प्रमुख अर्जुनप्रसाद उपाध्यय लगाएतको सहभागीले शुभकामना व्यक्त गरेका थिए ।

मन मोहन मिश्रको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन प्रकाश गौतमले गरेका थिए । बुटवल शाखाले २०७८ साउन २० गते देखि निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित