७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

Advertisement

आज अमेरिकी डलर १३ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा तोकिएको छ। बिहिबार भने अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ र बिक्रीमूल्य १३१ रुपैयाँ ६० पैसा थियो ।  उता शुक्रबार युरोपियन युरोको भाउ भने २३ पैसाले वृद्धि भएको छ । आज युरोपियन युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । बिहिबार युरोको खरिदमूल्य १३८ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ६९ पैसा तोकिएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५५ रुपैयाँ ५० पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आज ४६ पैसाले उकालो लागेको छ । बिहिबार यसको खरिदमूल्य १५५ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १५५ रुपैयाँ ७५ पैसामा किनबेच भइरहेको थियो । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ८ पैसाले यसको मूल्य बढेको हो । बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ९० पैसा र बिक्रीमा ९५ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ। बिहिबार भने क्यानेडियन डलरको खरिदमूल्य ९५ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।यस्तै, शुक्रबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ९५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८ पैसा कायम गरिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ७३ पैसा तोकिएको छ।

आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७१ पैसामा किनबेच हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल