ताजा अपडेट »

सेयर बजारकाे काराेबार आज बन्द

बुधबार, २४ फागुन २०७९, १० : ५१
4 Shares
बुधबार, २४ फागुन २०७९
4 Shares

काठमाडौ । आज सेयर बजार काराेबार बन्द हुने भएको छ ।सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे  हाे ।अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।