१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाडौं । नेपाल स्काउट र खड्का डेलभपमेन्टबीचको विवाद फेरि बल्झिएको छ । यसअघि पटकपटक स्काउटको स्वामित्वमा रहेको तथा हाल भाडामा खड्का डेभलपमेन्टले प्रयोग गरिरहेको विषयमा दुई पक्षबीच विवाद हुँदै आएको थियो । 

Advertisement

विवादकै क्रममा दुवै पक्षबीचको कलह अदालतसम्म पुगेको थियो । पाटन उच्च अदालतबाट नेपाल स्काउटको पक्षमा फैसला भइसकेको र उक्त जग्गा खाली गर्न फैसलामा समेत निर्देशन दिइएको स्काउटले जनाएको छ । तर कम्पनीले जग्गा खाली गर्नुको साटो उल्टै एक करोड ९५ लाख १९ हजार रुपैयाँ भाडासमेत नतिरेको स्काउटको आरोप छ । 

कम्पनीले बिहीबार बालबालिकाको आवासीय प्रशिक्षण चलिरहेका बेला लैनचौर ब्यांक्वेटस्थित भवनमा प्रहरी प्रशासनलाई गुण्डागर्दी शैलीमा पठाएर कार्यक्रम बिथोलेको भन्दै स्काउट थप आक्रोशित बनेको हो । गैरकानुनी हर्कत र बलमिच्याईं नगर्न चेतावनी दिँदै उक्त जग्गाबाट उठ्न कम्पनीलाई चेतावनी दिएको स्काउटले अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन सरकारसँग मागसमेत गरेको छ । 

खड्का डेलभपमेन्ट नेपाली कांग्रेसका सांसद दीपक खड्काकाे स्वामित्वकाे हाे । 

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु