ताजा अपडेट »

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै गणेश पौडेलले गरे सर्वोच्चमा रिट दर्ता

मंगलबार, २० मंसिर २०७९, १६ : ४६
12 Shares

बुटवल । रुपन्देही २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

रुपन्देही २ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रुपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरी रिट निवेदन दायर गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।