ताजा अपडेट »

बुटवल-पाल्पा सडक अवरुद्ध

मंगलबार, २१ भदौ २०७९, १० : २३
27 Shares
मंगलबार, २१ भदौ २०७९
27 Shares

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

पहिरो आज बिहान सवा ४ बजे खसेको थियो ।  पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।