७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशले १३ वटै जिल्लाका संघ र प्रदेशको चुनावी कमान्डर तोकेको छ।

Advertisement

भदौ १२ गते प्रदेश कार्यालय बबरमहलमा बसेको प्रदेश पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यहरूको समेत चुनावको लागि कार्यक्षेत्र निर्धारण गरेको छ।

बैठकले प्रदेशका केन्द्रीय नेताहरूको जिम्मेवारी-

(क) सरकार सञ्चालन संयन्त्र – नारायण दाहाल, ज्ञानु बस्नेत
(ख) जन वर्गीय संगठन –सूर्य सुवेदी
(ग) मोर्चा संगठन – हित बहादुर तामाङ
(घ) विभागहरु –इश्वरी भट्टराई 
(ङ) संघ र प्रदेशको निर्वाचन क्षेत्र कमाण्डको कमाण्ड प्रमुख 

काठमाडौं 
–संघीय निर्वाचन क्षेत्र  १ अनिल शर्मा
–संघीय निर्वाचन क्षेत्र  २ कुमार पौडेल
–संघीय निर्वाचन क्षेत्र  ३.बद्री बजगाई
–संघीय निर्वाचन क्षेत्र ३ (ख) अमरध्वज लामा 
–संघीय निर्वाचन क्षेत्र ४ गोविन्द वटाला
–संघीय निर्वाचन क्षेत्र ५ कल्पना शर्मा
–संघीय निर्वाचन क्षेत्र ६ हिमाल शर्मा
–संघीय निर्वाचन क्षेत्र  ६ (क) कौशर शाह
–संघीय निर्वाचन क्षेत्र ७ मुक्ति प्रधान
–संघीय निर्वाचन क्षेत्र ७ (क) रामबाबु फु“याल
–संघीय निर्वाचन क्षेत्र  ८ सरिता महर्जन
–संघीय निर्वाचन क्षेत्र  ९ शंकर दुलाल
–संघीय निर्वाचन क्षेत्र १० क.अञ्जना विशंखे
–संघीय निर्वाचन क्षेत्र १० (क) धन बहादुर महर्जन
–संघीय निर्वाचन क्षेत्र १०(ख)पार्वती थापा
–जिल्ला इञ्चार्ज— कुमार पौडल  
–कामनपा इञ्चार्ज —मुक्ति नारायण प्रधान

भक्तपुर 
–संघीय निर्वाचन क्षेत्र १ दिलिप प्रजापति
–संघीय निर्वाचन क्षेत्र १ (क)उर्मिला श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २.देवेन्द्र श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ (क) डि.पी.ढकाल
जिल्ला इञ्चार्ज— दिलिप प्रजापति
                 
ललितपुर 
–संघिय निर्वाचन क्षेत्र १ गंगा पराजुली
–संघिय निर्वाचन क्षेत्र २.पद्मा राई
–संघिय निर्वाचन क्षेत्र ३.हरी दाहाल
–संघिय निर्वाचन क्षेत्र३ (क) उर्मिला लामा
–जिल्ला इञ्चार्ज – हरी दाहाल
–जिल्ला सहइञ्चार्ज – दिपेश महर्जन
–लपुमनपा इन्चार्ज– राजकाजी महर्जन

काभ्रे
–संघीय निर्वाचन क्षेत्र १ सूर्यमान दोङ
–संघीय निर्वाचन क्षेत्र १(क) रत्न ढकाल 
–संघीय निर्वाचनक्षेत्र १(ख)कृष्ण अधिकारी 
–संघीय निर्वाचन क्षेत्र २ रुकु चौंलागाई
–संघीय निर्वाचन क्षेत्र २ (क) तेज बहादुर मिजार, भरत लामिछाने
–संघीय निर्वाचन क्षेत्र २ (ख) मिना तामाङ
–जिल्ला इञ्चार्ज — क.सूर्यमान दोङ

सिन्धुपाल्चोक 
–संघिय निर्वाचन क्षेत्र १ माधव सापकोटा
–संघीय निर्वाचन क्षेत्र १ (ख)अमृता नेपाल
–संघीय निर्वाचन क्षेत्र २ शरद दुलाल
–संघीय निर्वाचन क्षेत्र २ (ख) चन्द्र बहादुर थापा

दोलखा 
–संघीय निर्वाचन क्षेत्र– देवी खड्का
–संघीय निर्वाचन क्षेत्र (क) नविन जिरेल, शंकर लामा, विशाल खड्का
–संघीय निर्वाचन क्षेत्र (ख) गोपाल पाण्डे, नर बहादुर पाख्रिन

रामेछाप 
–संघीय निर्वाचन क्षेत्र– श्याम कुमार श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र (क) लक्ष्मी गरुङ
–संघीय निर्वाचन क्षेत्र (ख)सुनिता गौतम
–जिल्ला इञ्चार्ज —क.श्याम कुमार श्रेष्ठ

सिन्धुली 
–संघीय निर्वाचन क्षेत्र १ दीर्घ श्रेष्ठ
–संघीय निर्वाचन क्षेत्र २ वसन्त माझी
–जिल्ला इञ्चार्ज – क.राजन दाहाल

मकवानपुर 
–संघीय निर्वाचन क्षेत्र १ विजय गौतम, प्रल्हाद वुढाथोकी 
–संघीय निर्वाचन क्षेत्र १ क प्रमिला पुलामी
–संघीय निर्वाचन क्षेत्र १ ख मान कुमारी नेपाली
–संघीय निर्वाचन क्षेत्र २ कुमारी मोक्तान
–संघीय निर्वाचन क्षेत्र २ (क) सन्तोष विष्ट
–संघीय निर्वाचन क्षेत्र २ (ख)रामनारायण विडारी
–जिल्ला इञ्चार्ज — क.कुमारी मुक्तान 

चितवन 
–संघीय निर्वाचन क्षेत्र १ कञ्चन खनाल
–संघीय निर्वाचन क्षेत्र २ घनश्याम दाहाल
–संघीय निर्वाचन क्षेत्र २(ख)रणेन्द्र वराइली
–संघीय निर्वाचन क्षेत्र ३ रेणु दाहाल
–संघीय निर्वाचन क्षेत्र ३(क)गंगा बेलबासे,
ठाकुर ढकाल 
–संघीय निर्वाचन क्षेत्र ३ (ख) यम बहादुर परियार,क.बुद्धी नेपाली
–जिल्ला इन्चार्ज — क.रेणु दाहाल                      
                      
धादिङ 
–संघीय निर्वाचन क्षेत्र १ शालिकराम जमकटेल
–संघीय निर्वाचन क्षेत्र २ दिपा शिंखडा
–जिल्ला इञ्चार्ज क.शालिकराम जमकटेल
       
नुवाकोट 
–संघीय निर्वाचन क्षेत्र १ हित बहादुर तामाङ
–संघीय निर्वाचन क्षेत्र २ विमला सुवेदी
–जिल्ला इञ्चार्ज — क.विमला सुवेदी
 
रसुवा  
–    संघीय निर्वाचन क्षेत्र– इन्द्र गोतामे 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल