ताजा अपडेट »

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो

बुधबार, १५ भदौ २०७९, १३ : ५८
22 Shares
बुधबार, १५ भदौ २०७९
22 Shares

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिमा बयान दिनेक्रममा जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताउँदै न्यायको मागेका छन् । 

‘मविरुद्धको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । त्यो महाअभियोग निष्क्रिय भइसकेको छ । मलाई न्याय चाहियो ।’जबराले समितिमा भने । आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।