१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । गायक श्रिधर अधिकारी, अर्जुन सापकोटा, पुजा देवकोटा मन्जुको आवाजमा नयाँ तीज गीत “तिम्रै मान्छे हुम कर” बजारमा आएको छ । गीतको शब्द रचना तथा लय श्रिघर अधिकारीको रहेको छ । गीत निकै मिठो तथा समय सान्दर्भिक बनेको र दर्शक श्रोताको मन जित्न सफल भइरहेको छ।

गीतले माया प्रेमका कुरामा विषयलाई उठाएको छ । गीतको म्युजिक भिडियोमा मोडल साहिर केसी सृष्टि वाग्लेको दमदार अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन् भने अमृत चापागाईले सम्पादन र कलर गरेका हुन् भने छायांकन करन चैसिरको रहेको छ। गीत श्रिधर अधिकारीको युटुव च्यानलबाट सार्बजनिक भएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर