८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

तिलोत्तमा । नेपाल खेलकूद महासंघ तिलोत्तमा–११ को वडा कमिटि गठन भएको छ । तिलोत्तमा नगरपालिकाको वार्ड नम्बर ११ मा भएको सो अधिवेशनबाट ११ सदस्यीय कमिटी गठन भएको हो । जसको अध्यक्षमा सुदेश पुन चयन भएका छन्।

Advertisement

त्यसैगरी उपाध्यक्षमा खुमा घिमिरे र सचिवमा ज्ञानु पोखरेल चयन भएका हुन् । त्यसतै सहसचिवमा सोभित तराउ, कोषाध्यक्षमा सरू क्षेत्री चयन भएको कमिटीले जनाएको छ।

शनिबार गठन भएको सो वडा कमिटीले खेलकूदको महत्वलाई बुझि आगामी दिनमा खेकूदका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने अपेक्षा गरिएको छ।

खेलकुद महासंघ प्रदेश कमिटी सदस्य हेमा बराल , तिलोत्तमा खेलकूद महासंघ अध्यक्ष सोभित दर्लामी मगर , उपाध्यक्ष ज्ञानु खवास , सदस्य खडानन्द गौतम( बिबेक) , तिलोत्तमा ११ वडा अध्यक्ष विष्णु बराल, तिलोत्तमा शाखा कमिटी अध्यक्ष राधा शाही , राष्टिय युवा संघ नेपाल तिलोत्तमा ११ अध्यक्ष शिव पौडेल, रिटर्नी फेडेरेसन तिलोत्तमा नगर अध्यक्ष सन्तोष अर्याल वडा नम्बर-११ का वडा सदस्य लक्ष्मी गजमेर , सुनिल्का चौधरी तिलोत्तमा खेलकूद महासंघ सचिव मनिष भुसालको उपस्थिति रहेको सदस्य खडानन्द गौतम विवेकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु