१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

तिलोत्तमा । नेपाल खेलकूद महासंघ तिलोत्तमा–११ को वडा कमिटि गठन भएको छ । तिलोत्तमा नगरपालिकाको वार्ड नम्बर ११ मा भएको सो अधिवेशनबाट ११ सदस्यीय कमिटी गठन भएको हो । जसको अध्यक्षमा सुदेश पुन चयन भएका छन्।

Advertisement

त्यसैगरी उपाध्यक्षमा खुमा घिमिरे र सचिवमा ज्ञानु पोखरेल चयन भएका हुन् । त्यसतै सहसचिवमा सोभित तराउ, कोषाध्यक्षमा सरू क्षेत्री चयन भएको कमिटीले जनाएको छ।

शनिबार गठन भएको सो वडा कमिटीले खेलकूदको महत्वलाई बुझि आगामी दिनमा खेकूदका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने अपेक्षा गरिएको छ।

खेलकुद महासंघ प्रदेश कमिटी सदस्य हेमा बराल , तिलोत्तमा खेलकूद महासंघ अध्यक्ष सोभित दर्लामी मगर , उपाध्यक्ष ज्ञानु खवास , सदस्य खडानन्द गौतम( बिबेक) , तिलोत्तमा ११ वडा अध्यक्ष विष्णु बराल, तिलोत्तमा शाखा कमिटी अध्यक्ष राधा शाही , राष्टिय युवा संघ नेपाल तिलोत्तमा ११ अध्यक्ष शिव पौडेल, रिटर्नी फेडेरेसन तिलोत्तमा नगर अध्यक्ष सन्तोष अर्याल वडा नम्बर-११ का वडा सदस्य लक्ष्मी गजमेर , सुनिल्का चौधरी तिलोत्तमा खेलकूद महासंघ सचिव मनिष भुसालको उपस्थिति रहेको सदस्य खडानन्द गौतम विवेकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण