ताजा अपडेट »

नारायणगढ–मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

शुक्रबार, २० साउन २०७९, १५ : ०६
8 Shares

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ । 

पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।