३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

मंसिर १५,

Advertisement

ग्लोबल आवाज

बुटवल । नेपाल मगर विद्यार्थी संघ प्रदेश ५ को शनिवार बुटवलमा भएको प्रथम अधिवशेनले अध्यक्षमा प्रदिप घर्तीमगरलाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा सिजन राना मगर (गुल्मी), दुई भाषिक उपाध्यक्षमा चित्र रोका मगर (प्युठान) र कमल थापा मगर (रुपन्देही), सचिब प्रेम रोका मगर (बर्दिया), सह–सचिब दिपक दर्लामी मगर (रुपन्देही) र कोषाध्यक्षमा शुमन थापा मगर (कपिलबस्तु) चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा ओम चर्ती मगर (प्युठान), सुमित्रा राना मगर (बाँके), शर्मिला पुन मगर (कपिलवस्तु), राधिका थापा मगर (बर्दिया), तिलक राना मगर (गुल्मी) र राजेश थापा मगर रहनुभएको छ । बाँकी रहेका अन्य सदस्यहरु पछि थप गरिने निर्वाचन समितिका संयोजक इन्द्र सारुले बताए । नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सचिव दीपु मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापाको प्रमूख आतिथ्यतामा भएको अधिवेशनमा बोल्ने वक्ताहरुले आम विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप पूर्णत जीवनसंग मेल खानुपर्ने कुरामा जोड दिएका थिए । स्थानीय स्तरमा निर्माण गर्न लागिरहेका पाठ्यक्रमहरु नेपालको हरेक विविधता र मोलिकतासँग मेल खाने हुनुपर्ने धारणा समेत उनीहरुको रहेको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देही अध्यक्ष इन्द्र राई, नेपाल मगर बिद्यार्थी संघ निवर्तमान केन्द्रिय संगठन सचिब तेजु राना मगर, नेपाल मगर संघ रुपन्देही सह–सचिब बिनोद थापा, नेपाल मगर भूतपूर्ब सैनिक संघ प्रदेश ५ का कोषाध्यक्ष लुम ब थापा, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय सदस्यहरु गिरि बैजाली, कुशुम थापा, हर्क घर्ती, सरु थापा, रबि चौहान, मनिष फालमगर लगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य