१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर १३,

Advertisement

काठमाडौँ । राजस्व अनुसन्धान विभागले करिब ८७ लाख राजस्व छलीको अभियोगमा दुई फर्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ। विभागले ८६ लाख ७७ हजार रुपैयाँ विगो कायम गरी ती फर्मका सञ्चालकहरूविरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईं र जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले उक्त बिगो बराबरको राजस्व छली गरेको विभागले दाबी गरेको छ। विभागले उनीहरूबाट बिगो बराबरको रकम असुली, त्यसको दोब्बर जरिबाना र ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ।

विभागका अनुसार प्रभा इन्टरप्राइजेजका सञ्चालक चौलागाईंले नक्कली बिल खरिद गरी ५९ लाख ४ हजार रुपैयाँ र अर्का प्रतिवादी ढकालले २७ लाख ७२ हजार रुपैयाँ राजस्व छली गरेको पाइएको छ।- नेपालन्युज

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य