२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

मंसिर १३,

Advertisement

काठमाडौँ । राजस्व अनुसन्धान विभागले करिब ८७ लाख राजस्व छलीको अभियोगमा दुई फर्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ। विभागले ८६ लाख ७७ हजार रुपैयाँ विगो कायम गरी ती फर्मका सञ्चालकहरूविरुद्ध बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईं र जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले उक्त बिगो बराबरको राजस्व छली गरेको विभागले दाबी गरेको छ। विभागले उनीहरूबाट बिगो बराबरको रकम असुली, त्यसको दोब्बर जरिबाना र ३ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ।

विभागका अनुसार प्रभा इन्टरप्राइजेजका सञ्चालक चौलागाईंले नक्कली बिल खरिद गरी ५९ लाख ४ हजार रुपैयाँ र अर्का प्रतिवादी ढकालले २७ लाख ७२ हजार रुपैयाँ राजस्व छली गरेको पाइएको छ।- नेपालन्युज

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना