ताजा अपडेट »

सुनचाँदीको मुल्य बढ्यो

शुक्रबार, १३ मंसिर २०७६, १२ : ०३
20 Shares
शुक्रबार, १३ मंसिर २०७६
20 Shares

मंसिर १३,

ग्लोबल आवाज

बुटवल । साताको अन्तिम दिन शक्रबार सुनचाँदीको मृल्य बढेको छ । बिहिबार ७१ हजारमा कारोवार भएको सुन आज शुक्रबार ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

यस्तै शुक्रबार चाँदी पनि ५ रुपियाँले बढेर ८ सय ५५ मा कारोवार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।