२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ९

Advertisement

ग्लोबल आवाज

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा प्रथम जिल्ला स्तरीय अन्तर मा.वि टेवलटेनिस प्रतियोगिता २०७६ को सुरुवात भएको छ । बुटवलको प्रगतिनगरमा रहेको बुटवल व्याटमिन्टन क्लबमा सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्ला भरीबाट २० वटा विद्यालयबाट करिब २५० जान खेलाडि विद्यार्थिहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्धघाटन गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य माननिय भोजप्रसाद श्रेष्ठ ज्यूले रोट्रयाक्ट डाउनटाउनले समाजको सकरात्मक परिवर्तनकालागि क्लब स्थापना पश्चात खेलेको महŒवपुर्ण भुमिकाको प्रशंसा गर्दै सामाजिक संस्थाले खेल, खेलाडि र समग्र खेल जगतको विकासकालागि प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा रोटरी डिस्ट्रिकका ए.जि राजेन्द्र ढकाल, रुपन्देही टेवल टेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमिरे, रोटरी सेन्ट्रलका अध्यक्ष राजेन्द्र कार्कि, बुटवल व्याडमिन्टन क्लबका अध्यक्ष रमेश थापा लगाएतले रोट्रयाक्टले उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको बताउदै प्रतियोगिताको प्रशंसा गरेका थिए साथै कार्यक्रममा साथ र सहयोग रहेको समेत बताएका थिए ।

सोमबार उद्धघाटन भएको प्रतियोगितामा विभिन्न विधाका खेलहरु सम्पन्न हुनेछन् जसअन्र्तगत आज पुरुष डबल, महिला डवल, सब जुनियर छात्र छात्रा ,जुनियर छात्र छात्रा , सिनियर छात्र छात्रा, शिक्षक एकल सहितका खेलहरु सम्पन्न भएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए ।

प्रतियोगिताको समापन मंगलबार १० गते साझ ४ बजे रहने कार्यक्रम संयोजक महेश खनालले जानकारी गराएका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव सौरभ भुषालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने