६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

मंसिर ९

Advertisement

ग्लोबल आवाज

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा प्रथम जिल्ला स्तरीय अन्तर मा.वि टेवलटेनिस प्रतियोगिता २०७६ को सुरुवात भएको छ । बुटवलको प्रगतिनगरमा रहेको बुटवल व्याटमिन्टन क्लबमा सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्ला भरीबाट २० वटा विद्यालयबाट करिब २५० जान खेलाडि विद्यार्थिहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्धघाटन गर्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य माननिय भोजप्रसाद श्रेष्ठ ज्यूले रोट्रयाक्ट डाउनटाउनले समाजको सकरात्मक परिवर्तनकालागि क्लब स्थापना पश्चात खेलेको महŒवपुर्ण भुमिकाको प्रशंसा गर्दै सामाजिक संस्थाले खेल, खेलाडि र समग्र खेल जगतको विकासकालागि प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा रोटरी डिस्ट्रिकका ए.जि राजेन्द्र ढकाल, रुपन्देही टेवल टेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमिरे, रोटरी सेन्ट्रलका अध्यक्ष राजेन्द्र कार्कि, बुटवल व्याडमिन्टन क्लबका अध्यक्ष रमेश थापा लगाएतले रोट्रयाक्टले उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको बताउदै प्रतियोगिताको प्रशंसा गरेका थिए साथै कार्यक्रममा साथ र सहयोग रहेको समेत बताएका थिए ।

सोमबार उद्धघाटन भएको प्रतियोगितामा विभिन्न विधाका खेलहरु सम्पन्न हुनेछन् जसअन्र्तगत आज पुरुष डबल, महिला डवल, सब जुनियर छात्र छात्रा ,जुनियर छात्र छात्रा , सिनियर छात्र छात्रा, शिक्षक एकल सहितका खेलहरु सम्पन्न भएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए ।

प्रतियोगिताको समापन मंगलबार १० गते साझ ४ बजे रहने कार्यक्रम संयोजक महेश खनालले जानकारी गराएका थिए भने कार्यक्रमको संचालन क्लबका सचिव सौरभ भुषालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो