५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

मंसिर ९,

काठमाडौँ । इजरायली महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफ्नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु माथि घुस लिएको आरोप लगाएका छन् । नेत्यान्याहुले निष्ठा त्यागेर जालझेल समेत गरेको महान्यायाधिवक्ताको आरोप छ ।

आफ्नो निष्ठा त्यागेर धनाढ्य व्यापारीको उपहार लिएको र आफ्नो पक्षमा मिडियामा समाचार लेखाएको आरोप नेतान्याहुमाथि छ । साथै प्रधानमन्त्री पनि कानूनी दायराभित्र आउनु पर्ने भन्दै उनले नेतान्याहुमाथि सजायको माग गरेका छन् । नेतान्याहुले भने सरकारी अधिकारीहरु सत्यको पछि नलागेर आफ्नो पछि लागेको भन्दै आरोपको खण्डन गरेका छन् । आफूमाथि ‘कू’ गर्ने षड्यन्त्रको रुपमा यस्तो आरोप लागेको उनको जिकिर छ । साथै उनले अनुसन्धानकर्ताहरु माथि नै अनुसन्धान हुनुपर्ने तर्क गरेका छन् । नेतान्याहुमाथि यसअघि पनि गम्भीर प्रकृतिका आरोप लाग्दै आएका छन् ।- एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि कोभिड महामारीमा मानवीय उद्धारमा खटियो, गर्व लाग्छ: मेयर भुसाल कुटपिटबाट एक जनाको मृत्यु तुलसीपुर उपमहानगरमा कांग्रेसका गिरीको अग्रता