२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

मंसिर ७,

Advertisement

ग्लोबल आवाज

तिलोत्तमा । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले आफ्नो मन्त्रालयमा तत्काल कुनै नयाँ योजना नल्याएर चालु वर्षको नीति तथा कार्यक्रमहरुलाई नै राम्रोसँग कार्यान्वयन गर्ने जानकार गराएका छन् । आगामी वर्षकोबजेटमा मात्रै आफूले कृषि क्षेत्रको विकासका लागि नयाँ नीति तथा कार्यक्रम ल्याउने बताए ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका भुसालले आज मणिग्राममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै निर्वाहमुखी र परम्परागत खेती प्रणालीलाई तोडेर बैज्ञानिक र व्यवसायिक खेती प्रणाली मार्फत मुलुकलाई समृद्ध बनाउनेतर्फ आफूले सक्दो प्रयास गर्ने प्रबिद्धता जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा धेरै समस्या छन् तपाइले कृषि मन्त्रालय सम्हालिदिनु प¥यो भनेका कारण आफुले त्यसलाई सहज रुपमा स्विकार गरेको जानकारी दिदै मन्त्री भुसालले डर र प्रलोभनमा परेर काम नगर्ने समेत प्रष्ट पारे ।

आफूले सम्हालेको मन्त्रालयले मुलुकको समृद्धिमा ठूलो प्रभाव पर्ने भन्दै मन्त्री भुसालले पुरानै पद्धतिको कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औल्याए । विकास गर्नु कठिन काम भएको भन्दै उनले कठिन काम भए पनि असम्भव भने नरहेको बिचार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना