२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ७,

Advertisement

ग्लोबल आवाज

तिलोत्तमा । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले आफ्नो मन्त्रालयमा तत्काल कुनै नयाँ योजना नल्याएर चालु वर्षको नीति तथा कार्यक्रमहरुलाई नै राम्रोसँग कार्यान्वयन गर्ने जानकार गराएका छन् । आगामी वर्षकोबजेटमा मात्रै आफूले कृषि क्षेत्रको विकासका लागि नयाँ नीति तथा कार्यक्रम ल्याउने बताए ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका भुसालले आज मणिग्राममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै निर्वाहमुखी र परम्परागत खेती प्रणालीलाई तोडेर बैज्ञानिक र व्यवसायिक खेती प्रणाली मार्फत मुलुकलाई समृद्ध बनाउनेतर्फ आफूले सक्दो प्रयास गर्ने प्रबिद्धता जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा धेरै समस्या छन् तपाइले कृषि मन्त्रालय सम्हालिदिनु प¥यो भनेका कारण आफुले त्यसलाई सहज रुपमा स्विकार गरेको जानकारी दिदै मन्त्री भुसालले डर र प्रलोभनमा परेर काम नगर्ने समेत प्रष्ट पारे ।

आफूले सम्हालेको मन्त्रालयले मुलुकको समृद्धिमा ठूलो प्रभाव पर्ने भन्दै मन्त्री भुसालले पुरानै पद्धतिको कृषि प्रणालीमा आमूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औल्याए । विकास गर्नु कठिन काम भएको भन्दै उनले कठिन काम भए पनि असम्भव भने नरहेको बिचार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने