ताजा अपडेट »

तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि

आइतबार, ०८ जेठ २०७९, १७ : ११
22 Shares
आइतबार, ०८ जेठ २०७९
22 Shares

बुटवल । तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँण बीच तीब्र प्रतिस्पर्धा रहेको छ। ३० हजार ७३४ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार खाँण एमालेका चापागाई भन्दा ३५७ मतले अग्रता लिएका छन् ।

कांग्रेसका खाँणले ११ हजार ९४९ मत पाउँदा एमालेका चापागाईँले ११ हजार ५९२ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी जागेश्वरी चौधरीले फराकिलो अग्रता लिएकी छिन् । चौधरीले ११ हजार २७० मत पाउँदा माओवादीका उम्मेद्वार हेमन्त पाण्डेले ५ हजार ७१५ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।