२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलको मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । २७ हजार ५५७ मत गन्दा पाण्डेयले १५ हजार ५८९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले १० हजार ५६७ मत प्राप्त गरेका छन् । पछिल्लो प्राप्त तथ्यङ्कमा भट्टराई पाण्डेभन्दा ५ हजार १३ मतले पछि रहेका छन् । यस्तै राप्रपाका मृगेन्द्र शेरचनले हलो चिन्हमा २ हजार ६४० मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार ३ हजार ८४ मतले पछि पारेकी छन् । अर्यालले ११ हजार ७२५ मत प्राप्त गर्दा गुरुङले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली