१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलको मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । २७ हजार ५५७ मत गन्दा पाण्डेयले १५ हजार ५८९ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले १० हजार ५६७ मत प्राप्त गरेका छन् । पछिल्लो प्राप्त तथ्यङ्कमा भट्टराई पाण्डेभन्दा ५ हजार १३ मतले पछि रहेका छन् । यस्तै राप्रपाका मृगेन्द्र शेरचनले हलो चिन्हमा २ हजार ६४० मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार ३ हजार ८४ मतले पछि पारेकी छन् । अर्यालले ११ हजार ७२५ मत प्राप्त गर्दा गुरुङले ८ हजार ६४१ मत प्राप्त गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै