१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

दाङ । दाङमा २७ बर्षीय युवाले वडाध्यक्षमा विजयी हाँसिल गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं। २ मा स्वतन्त्र उम्मेदवारी दिएका सुनिल वलीले विजयी हाँसिल गरेका हुन् ।

Advertisement

उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३२ रहेको छ । त्यस्तै काँग्रेसका उम्मेदवार टोपेन्द्र कुमारी खड्काले ३५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका थिए ।

वडाध्यक्ष विजयी भएका वली काँग्रेस निकट थिए । तर, उनले युवाहरु राजनीतिमा आउनु पर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनले शाषक नभई सेवक बनेर सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिएको भन्दै सोही अनुसार काम गर्ने बताए । उनी‘भ्रष्टाचार, बेथिति र बढ्दो महंगी नियन्त्रण–शान्तिनगरको विकास, हाम्रो अभियान’ नारा लिएर चुनाबी मैदानमा होमिएका थिए ।

सोही वडामा यस अघि काँग्रेसका फर्साराम डाँगीले विजयी हाँसिल गरेका थिए । सोही वडा काँग्रेसका जिल्ला सभापति शंकर डाँगी, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको वडा पनि हो ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु