१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

भैरहवा । लुम्बिनीमा जारी चौथो इन्डो नेपाल क्रिकेट प्रतियोगिता एमएफसी उस्का बजारले हाथ पारेको छ । आयोजक लुम्बिनी नव युवा क्लबलाइ २६ रनले हराउदै उस्काले उपाधी जितेको हो ।

Advertisement

यस संगै उस्काले १ लाख २५ हजारको नगद पुरस्कार प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको उस्काले १४ दशमलव ४ बलमा अल आउट हुँदै २ सय १३ रन बनाएको थियो । उस्काका लागि मुलायमले ६१ रन र ५० रनको योगदान गरेका थिए । यस्तै उस्काका लागि सचिनले ३९ रन बनाए । बलिङ तर्फ आयोजक लुम्बिनी नव युवा क्लबका बैतुल्लाहले ४ विकेट लिए पनि त्यो जितका लागि प्रयाप्त रहेन । यस्तै गङेशले २ विकेट र रवि यादवले १ विकेट लिए ।

२ सय १४ रनको लक्ष्य लिएर मैदान आएको आयोजक १५ ओवर खेल्दै ८ विकेटको क्षतिमा १ सय ८७ रन मात्र बनाउन सक्यो । उसका लागि मनौवर खानले ४९ रन बनाए । यस्तै पंकजले २७ र बिट्टु तिवारीले २४ रन बनाए । बलिङतर्फ उस्काका प्रविनले ३ विकेट, जितेन्द्र र दुर्गेशले समान २र२ विकेट लिएका थिए ।

फागुन २१ गते बाट आयोजना भईरहेको प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमले सहभागीता जनाएका थिए ।
प्रतियोगिताको बेस्ट ब्यट्सम्यान सचिन, बेस्ट बलर गङेश कुमार, मैन अफ द सिरिज प्रविन गिलले प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड रामबहादुरको रामकहानी