May 28, 2023
बुटवल । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको पाँचौ साधारण सभा तथा अधिवेशनले लोक नाथ पन्थीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा साबित्रा देवी पन्थी द्वितीय उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे, तृतीय उपाध्यक्षमा बिष्णु हरी पन्थी, सचिबमा भोजराज घर्ति, सहसचिबमा पदम जिसी, कोषाध्यक्षमा प्रकाश पन्थी र सहकोषाध्यक्षमा नित्यानन्द पन्थी रहेका छन् ।
सदस्यहरुमा मिन प्रसाद पौडेल, पिताम्बर पन्थी, सुनिल घर्ति, मिन प्रसाद पन्थी, चिन्तामणी पन्थी, भुबन पन्थी कमला केसी, जमुना पौडेल, जगत चन्द र गोपाल भन्डारी रहेको छन् । समाजले साधारण सभासहित वनभोज कार्यक्रमको समेत आयोजना गरेको सल्लाहकार बुद्धि पराजुलीले बताए । समाजमा भनभनेबाट रुपन्देहीमा रहेर विभिन्न्न पेशा, व्यवसाय तथा अध्ययन अध्यापन गरिरहेकाहरुको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस्