१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । पेट्रोलियम पदार्थका भएको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीले एक घण्टा चक्का जाम गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संघठन रुपन्देहीले बुटवलको बेलबासमा आइतबार एक घण्टा चक्काजाम गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मृल्य बृद्धि तत्काल फिर्ता नलिएसम्म आन्दोलन गरि रहने अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पारस राहदीले बताए । यस अघि नेकपा एमाले निकट अनेरास्ववियूले पनि पेट्रोलियम पदार्थमा भएको बृद्धिको विरोधमा एक घण्टा चक्का जाम गरेको थियो ।
विप्वल नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिका विरुद्ध कात्र्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा