८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । हिन्दी भाषामा निर्मित चर्चित सिरिजमध्येको एक ‘द फ्यामिली म्यान’ को दोस्रो भागबाट ओटीटीमा उदाइन साउथकी सुन्दरी सामन्था । पहिलो सिरिजमा नै हाइट पाइसकेको यो सिरिजले दोस्रो भागमा पनि उत्तिकै चर्चा पायो । पहिलो भागका अन्य कलाकारको तुलनामा उनले पनि क्रेडिट लिइन् । सिरिजका मुख्य कलाकार मनोज बाजपेयी पश्चात सामन्थाको कामको चर्चा भयो ।

त्यसपछि उनलाई ओटीटी प्लेटफर्ममार्फत विभिन्न अफर आइरहे । उनलाई बलिउड फिल्ममै काम गर्न पनि अफर नआएको होइन । यद्यपि उनले बलिउड फिल्म गर्न मानिनन् । तर, २ अक्टोबरमा आफ्नो वैवाहिक जीवन अन्त्य गर्दै एकल बनेकी सामन्था मुम्बई आएकी छन् । उनी मुम्बई आएसँगै बलिउड फिल्ममा देखिन सक्ने अनुमान गरिएको छ । यद्यपि यसबारे उनले आधिकारिक रूपमा केही बोलेकी छैनन् । सेप्रेट भएपछि उनले मुम्बईमै रहेर काम गर्ने मनसाय बनाएको उनीनिकटले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् । 

सामन्था मुम्बई आएपछि उनलाई पुनः वेब सिरिज तथा फिल्मको अफर हुन् थालेको छ । यद्यपि उनले काम गर्ने सिरिज वा फिल्म तय भएको छैन । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर