१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023


ओटावा । क्यानडाले खोप नलगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राख्ने भएको छ । सरकारले कोभिड खोपसम्बन्धी नयाँ व्यवस्था जारी गर्दै खोप नलगाउने सम्पूर्ण कर्मचारीलाई बिदामा राख्ने बताएको हो । 

Advertisement

त्यसैगरी, रेल र जहाजको सेवा लिन पनि अनिवार्य खोप लगाएको हुनुपर्ने प्रधानमन्त्री जस्टि ट्रुडोले बताएका छन् । नयाँ व्यवस्थाअनुसार अक्टोवर २९ सम्म संघीय कर्मचारीले आफूले पूर्ण खोप लगाएको प्रमाण पेस गर्नु पर्नेछ । 

त्यस्तै, रेल, विमान र पनडुब्बीमा काम गर्ने कर्मचारीले ३० अक्टोबरभित्र खोप लगाएको प्रमाण पेस गर्नुपर्नेछ । ‘संघीय कर्मचारीका लागि ल्याइएको नयाँ प्राबधान विश्वमा लागू गरिएका कडा नियममध्ये एक भएको प्रधानमन्त्री ट्रुडोले बताए । 

‘तपाईँले राम्रो काम गर्नुहुन्छ र खोप लगाउनु हुन्छ भने खोपबाट पनि सुरक्षित बन्नुहुन्छ,’ प्रधानमन्त्रीले भने ।  क्यानडमा संघीय सेवाका ३ लाख र संघीय मातहतका ९ लाख ५५ हजार कर्मचारी छन् ।  क्यानडामा ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । खोप लगाउनेमा १२ वर्षसम्मका व्यक्ति छन् ।-एजेन्सी
 

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ