६ माघ २०७८, बिहीबार

Jan 20, 2022

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडामा शनिबार भएको हाईस दुर्घटनाप्रती लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले दु:ख व्यक्त गरेका छन । घिमिरेले सडकको नमूना जिल्लाको रुपमा रहेको अर्घाखाँचीमा सवारी दुर्घटनाका खबर आउनु दुखद भएको बताए । हाईस दुर्घटनामा परि मृत्युु हुने भुमिकास्थान-९ ढिकुराका सञ्जय बिक प्रती गहिरो श्रद्धाञ्जली अर्पण सहित घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

काठमाडौबाट सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको मिनीबस शनिबार बिहान ५ बजेतिर ठाडामा दुर्घटना भएको थियो। दुर्घटनामा ८ जना घाइते भएका थिए। घाईतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो। हाईस सडकबाट झन्डै ४ सय मिटर तल खसेको थियो।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कोरोना संक्रमणको ग्राफ बढ्दो, स्वास्थ्य मापदण्डको छैन पालना सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित समाजवादी स्वरोजगार टोम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बाग बहादुर बुढा दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यंग्य वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते वडाध्यक्षमाथि कालोमोसो दलियो