Mar 23, 2023
बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका-१७ को वडा सभापतिमा ओम बहादुर घिमिरे बाबुराम सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा मान बहादुर गुरुङ र केशब भट्टराई, सचिवमा कमल बहादुर गुरुङ र गिता पाण्डे, सहसचिवमा लक्ष्मी भुसाल र ज्ञानुमाया पोखरेल रहेका छन् ।
यस्तै सदस्यहरुमा टिकाराम पौडेल, सन्त कुमारी थारु, लक्ष्मण पौडेल, कल्पु थारु ,कमला पौडेल, दुर्गा राना ,ओम प्रकाश जोगी, विष्णु अर्याल, मानबहादुर श्रेष्ठ, प्रभात राना, विनोद कुमार हजाम, एनकला भण्डारी र दिनेस भुसाल रहेका छन् ।
प्रतिकृया दिनुहोस्