६ माघ २०७८, बिहीबार

Jan 20, 2022

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका-१७ को वडा सभापतिमा ओम बहादुर घिमिरे बाबुराम सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा मान बहादुर गुरुङ र केशब भट्टराई, सचिवमा कमल बहादुर गुरुङ र गिता पाण्डे, सहसचिवमा लक्ष्मी भुसाल र ज्ञानुमाया पोखरेल रहेका छन् ।

यस्तै सदस्यहरुमा टिकाराम पौडेल, सन्त कुमारी थारु, लक्ष्मण पौडेल, कल्पु थारु ,कमला पौडेल, दुर्गा राना ,ओम प्रकाश जोगी, विष्णु अर्याल, मानबहादुर श्रेष्ठ, प्रभात राना, विनोद कुमार हजाम, एनकला भण्डारी र दिनेस भुसाल रहेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते वडाध्यक्षमाथि कालोमोसो दलियो मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना तिराइयो एउटै वडाबाट चार करोडको सुन्तला विक्री भैरहवामा खाना खुवाउन “द ग्राण्ड किचन” दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य रुपन्देहीको सैनामैनाकी १७ वर्षिया विनिसाद्वारा आत्महत्या पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त