ताजा अपडेट »

कांग्रेस महाधिवेशनः बुटवल-६ को सभापतिमा ज्ञवाली सर्वसम्मत चयन

शुक्रबार, १८ भदौ २०७८, १७ : ३५
2 Shares

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका –६ को वडा सभापतिमा ताराप्रसाद ज्ञवाली सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा भरतमणी पौडेल र योगमाया भट्टराई, सचिवमा प्रभा धिताल (पाण्डे) र रमेश न्यौपाने, सहसचिवमा चिन क्षेष्ठ र रेणु कर्माचार्य रहेका छन् ।

सदस्यहरुमा विनिता खनाल, दिलबहादुर आले, भूपेन्द्र पुन, हुमनाथ भट्टराई, ज्योति काफ्ले, प्रकाश खनाल, प्रदीप खनाल, पुष्पाञ्जली पोख्रेल, नारायण घिमिरे, पुनम पौडेल, रामप्रसाद भण्डारी, सीता घिमिरे, मनु भट्टराई र राधा ज्ञवाली रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।