११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका –५ को वडा सभापतिमा दिपक प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । यस्तै उपसभापतिमा महादेव कशौधन, महिला उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा अनिल गहतराज, राजेन्द्रलाल श्रेष्ठ, सहसचिवमा मोहम्मद सलमान, जमाल खान रहेका छन् ।

सदस्यहरुमा कपिल अधिकारी, रिता अधिकारी, संगीता श्रेष्ठ, गिता लक्ष्मी श्रेष्ठ , मुकेश वर्णवाल, जमिर मिया, श्रीमात कामी, सन्जुप्रसाद वर्णवाल, जलिल मिया, कमल नारायण कामी, संजीव सिंह क्षेत्री, सरिता आचार्य सापकोटा, जनुरदीन मिया, मोहम्मद मुसलमान, जन्डर मिया, बिरबहादुर राना, सोना बज्राचार्य, अजित बकस, शसी वर्णवाल रहेका छन् ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी फेरी आन्दोलनमा, माग पुरा नभएको गुनासो २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम फार्क विद्रोहीको आक्रमणमा पाँच जनाको मृत्यु भारतमा थप २६ हजार नयाँ सङ्क्रमित मल अनुदानमा वृद्धि बेँसी झर्न थाले भेडी गोठ