ताजा अपडेट »

तानसेनमा घरले च्यापेर बालिकाको मृत्यु

आइतबार, १३ भदौ २०७८, ०९ : ०५
12 Shares
आइतबार, १३ भदौ २०७८
12 Shares

बुटवल । पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घरले च्यापेर एक जना बालिकाको मृत्यु भएको छ । शनिबार राती करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर भत्किदा १० वर्षीय नैना दर्जी घरले पुरिएर घाइते भएकी थिइन् ।

घाइते भएकी दर्जीलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल लगिएको थियो । दर्जीको  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।