ताजा अपडेट »

लुम्बिनी सरकारको प्रवक्तामा खड्का, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डाँगी

विहीबार, २८ साउन २०७८, २१ : २५
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई नियुक्त गरिएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले प्रवक्तामा खड्कालाई नियुक्ती गरेको हो ।

यस्तै, बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्ती गरेको छ ।

https://www.globalaawaj.com/archives/128868
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।