ताजा अपडेट »

रुपन्देहीका एक गाउँपालिका अध्यक्ष जबरजस्ती करणी उद्योगको अरोपमा पक्राउ

विहीबार, २८ साउन २०७८, १७ : २३
18 Shares

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई जबरजस्ती करणी उद्योगको आरोपमा दिउँसो पक्राउ गरेको हो ।

बुधबार शुक्लाविरुद्ध पीडित महिलाले उजुरी दिएकी थिईन् । पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो ३ बजे कार्यालय आसपासबाट पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।