७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

बुटवल । अन्तर्राष्ट्रिय सहयोगी संस्था युएसएआईडीद्वारा सञ्चालित कार्यक्रम सुआहाराले नेपाल सरकाले घोषणा गरेको साप्ताहिक मास्क प्रवर्द्धन अभियान अन्तरगत बुटवलमा सचेतना सञ्चालन गरेका छ । सुआहारा कार्यक्रमका ३० जना कर्मचारी तथा सामाजिक परिचालकहरुको सहभागितामा ‘के तपाईंले सही तरिकाले मास्क लगाइरहनु भएको छ ?’-भन्ने ब्यानरसहित मास्क प्रवर्द्धन कार्यक्रम गरिएको थियो ।

अभियान अन्तरगत बाटोमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण, मास्क लगाए पनि सहि तरिकाले नलगाएकालाई लगाउन सिकाउँदै, मास्क के हो ? मास्क किन लगाउने ? मास्क नलगाउँदा के हुन्छ ? भन्ने बारे जानकारी जराइएको थियो । सचेत र सुरक्षित रहन अनुरोध गर्दै बुटवलको गोलपार्कदेखि सुरू भई ट्राफिक चोक, अस्पताल लाईन, अमरपथ हुँदै पुन गोलपार्क पुगेर समापन गरिएको थियो ।

अभियानमा करीब २५०० थान मास्क वितरण गरिएको सुआहारा कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक भरत शर्माले बताए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि सहि तरिकाले मास्क लगाउन प्रेरित गर्छु, भन्ने चिन्तन सबैमा हुनुपर्छ ।’-उनले भने । सुआहरा कार्यक्रम मार्फत मास्क अभियानलाई सहरदेखि गाउँसम्म पुर्याउने लक्ष्य लिइएको शर्माले बताए । सुआहरा कार्यक्रमले बिगतदेखि नै कोरोन बिरुद्ध जोखिम न्यूनीकरण, स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका साथै नेपालका ४२ जिल्ला सञ्चालन गर्दै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले