१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । अन्तर्राष्ट्रिय सहयोगी संस्था युएसएआईडीद्वारा सञ्चालित कार्यक्रम सुआहाराले नेपाल सरकाले घोषणा गरेको साप्ताहिक मास्क प्रवर्द्धन अभियान अन्तरगत बुटवलमा सचेतना सञ्चालन गरेका छ । सुआहारा कार्यक्रमका ३० जना कर्मचारी तथा सामाजिक परिचालकहरुको सहभागितामा ‘के तपाईंले सही तरिकाले मास्क लगाइरहनु भएको छ ?’-भन्ने ब्यानरसहित मास्क प्रवर्द्धन कार्यक्रम गरिएको थियो ।

अभियान अन्तरगत बाटोमा मास्क नलगाई हिड्नेलाई मास्क वितरण, मास्क लगाए पनि सहि तरिकाले नलगाएकालाई लगाउन सिकाउँदै, मास्क के हो ? मास्क किन लगाउने ? मास्क नलगाउँदा के हुन्छ ? भन्ने बारे जानकारी जराइएको थियो । सचेत र सुरक्षित रहन अनुरोध गर्दै बुटवलको गोलपार्कदेखि सुरू भई ट्राफिक चोक, अस्पताल लाईन, अमरपथ हुँदै पुन गोलपार्क पुगेर समापन गरिएको थियो ।

अभियानमा करीब २५०० थान मास्क वितरण गरिएको सुआहारा कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक भरत शर्माले बताए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि सहि तरिकाले मास्क लगाउन प्रेरित गर्छु, भन्ने चिन्तन सबैमा हुनुपर्छ ।’-उनले भने । सुआहरा कार्यक्रम मार्फत मास्क अभियानलाई सहरदेखि गाउँसम्म पुर्याउने लक्ष्य लिइएको शर्माले बताए । सुआहरा कार्यक्रमले बिगतदेखि नै कोरोन बिरुद्ध जोखिम न्यूनीकरण, स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका साथै नेपालका ४२ जिल्ला सञ्चालन गर्दै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप