काठमाडौं । सरकारले गृह सचिवमा टेकनारायण पाण्डेलाई नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह मन्त्रालयमा ल्याएको हो ।
प्रतिकृया दिनुहोस्