अप्पर मस्र्याङ्दी २ जलविद्युत् आयोजनाले सामान तार्न निर्माण गरेको तुइनबाट जोखिम मोलेर नासों गाउँपालिका–९ बाट वडा नं ८ दानाक्यु ताचै जाँदै यात्रु । गत असार १ गते आएको बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि यहाँका नागरिक जोखिम मोलेर यात्रा गर्न वाध्य छन् । तस्बिर : नवीन लामिछाने/रासस
प्रतिकृया दिनुहोस्