ताजा अपडेट »

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, २५ साउन २०७८, ११ : ४३
10 Shares

काठमाडौ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतवार सार्वजनिक गरेको थियो ।

अब मन्त्रिपरिषद् पनि विस्तार हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।देउवाले असार २९ गते शपथ लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।