ताजा अपडेट »

४ मन्त्रीले पनि लिए सपथ

मंगलबार, २९ असार २०७८, २० : ३५
6 Shares

काठमाडौ । नवनियुक्त देउवा सरकारका ४ जना मन्त्रीले पनि सपथ लिएका छन । गृह मन्त्री बालकृष्ण खाड, अर्थमन्त्री जनार्दन शर्मा, कानुन न्याय तथा ससदिय मामिला मन्त्री ज्ञानेन्द्र कार्की ,उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले सपथ लिएका हुन । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति बिद्यादेबि भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।