July 26, 2021, Monday
११ श्रावण २०७८, सोमबार

४ मन्त्रीले पनि लिए सपथ

252

काठमाडौ । नवनियुक्त देउवा सरकारका ४ जना मन्त्रीले पनि सपथ लिएका छन । गृह मन्त्री बालकृष्ण खाड, अर्थमन्त्री जनार्दन शर्मा, कानुन न्याय तथा ससदिय मामिला मन्त्री ज्ञानेन्द्र कार्की ,उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले सपथ लिएका हुन । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति बिद्यादेबि भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन।

पछिल्लो अपडेट