१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवलमा विपक्षि गठबन्धनका पाँच विद्यार्थी संगठनले मसाल जुलुस प्रदर्शन गरिएको छ । सरकारको अधिनायकवादी र स्वच्छाचारी शासन बिरुद्ध नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववीयू, समाजवादी बिद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

बुटवलको हस्पिटललाइनबाट सुरु गरिएको मसाल जुलुस ट्राफिकचोक पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै बिद्यार्थी नेताहरुले मुलुकमा जव संकट पर्छ त्यसबेला बिद्यार्थीले आन्दोलनको नेतृत्व गर्दै आएको र बिद्यार्थीले गरेको आन्दोलनले मूर्त रुप लिएको बताएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले नेपालको राष्ट्रियता र स्वाधिनता रक्षाका लागि नेपाली बिद्यार्थी अहिले सडकमा ओर्लिन बाध्य भएको बताए ।

बिद्यार्थीले निकालेको मसाल जुलुसलाई प्रहरीले हस्तक्षप गर्न खोजेपनि बिद्यार्थीको प्रदर्शनका बिच प्रहरी पछि हटेको थियो । संसद बिघटन बिरुद्ध विपक्ष दलका पाँच बिद्यार्थी संगठनले देशभर बिरोधका कार्यक्रम गर्दै आएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग