१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । रुपन्देहीको बुुटवलमा रहेको आम्दा नेपाल सिद्धार्थ बालबालीका तथा महिला अस्पताललले कोभिडबाट कलिला तथा बालबालीकालाई तेश्रो भेरीयन्टबाट बचाउनका लागी पुुर्ब तयारी थालेको अस्पतालका सुुपरीटेन्डेन्ड डा राजेन्द्र बस्यालले बताए । अब आउने भेरीयन्ट बालबालीकालाई बढी प्रभाब पार्ने चर्चा चलीरहेका बेलामा यस अस्पतालले महिला तथा बालबालीकालाई प्राथमीकतामा राखेको बताए ।

२०० जनाको सैया सहीतको बिषेस कोभिड क्याबीन बनाउने काम भईरहेको बसयलले बताए । लायन्स क्लब अब बुटवल सिद्धार्थ वर्ष २०२०/२१ ले आम्दा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण प्रदान गर्ने कार्यक्रममा डा बस्यालले सो कुुरा बताए । कार्यक्रमा लायन्स अध्यक्ष श्रीकान्त सुुबेदीले स्वास्थ्य क्षेत्रमा काम गर्न सहजता प्रदान गर्न सामग्री प्रदान गरेको र क्लबले सकेसम्म आगामी दिनमा पनी सहयोग गर्ने बताउँदै आफ्नो कार्यकालमा अत्याधिक सामाजिक सेवामा सहयोग गरेको बताए ।

सो स्वास्थ्य सामग्री बितरणमा फस्ट भिपी भोजराज पोख्रेल अस्पतालका भुुतपुुर्ब मेसुु केशब शर्मा, अस्पतालका प्रशासक ध्रुुब प्रशाद श्रेष्ठ, लायन्स क्लब अफ बुुटवल सिद्धार्थका पदाधिकारी साथै अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीको समेत उपस्थीती रहेको थियो । करीब १ लाख बराबरको स्वास्थ्य सामग्री कार्यक्रममा हस्तानतरण गरिएको हो । कार्यक्रम लायन्स मेमबर दिनेश सुुबेदीको संचालन तथा अध्यक्ष श्रीकान्त सुुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई