ताजा अपडेट »

बाबुआमा नभएका बालबालिकालाई आवासीय शिक्षा

मंगलबार, ०१ असार २०७८, १६ : ४५
8 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । बाबुआमा नभएका लाई स्थानीय पालिकाको समन्वयमा आवासिय शिक्षा प्रदान गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।