१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनाा पालपाको  रैनादेबी छहरा गाँउपालीका वडा न. ७ का  गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्गमा रहेका ६८ घर परिवारका बिपन्न् परिवारका  खाद्यान वितरण गरेको छ।  

Advertisement

राहत वितरण अभियानमा राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरन्जीव नेपाल ले २५ हजार रुपैयाँ सहयोग गरेका थिए भने  सोहि स्थानमा जन्म भइ हाल यु.के.  भोज बहादुर लम्तरी, सोहि स्थानमा जम्म भइ हाल चितवनमा बस्तु हुने कल्पना खड्का, पाल्पा बल्ढेङ्गगढीमा  जन्म स्थान भई  विभिन्न स्गानमा बस्दै आएका व्याक्तिहरुले सहयोग सौजन्य गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

सिद्धार्थ बिकास केन्द्रद्धारा २ जना गर्भवती , एक जना सुत्केरी , ४ जना  किशोरीलाई मर्यादा किट संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेलले उपलब्ध गराएका थिए । राहात तथा स्वाथ्य सामग्री वितरण कार्यक्रममा संस्थाका रूपन्देही,कपिलबस्तु, पाल्पा शाखाको संयोजकत्वमा भएको  हो । मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षता, वडा न. ७ का वडा अध्यक्ष लोकेन्द्र बहादुर खड्का को प्रमुख आतिथ्यतामा मा राहत वितरण गरिएको हो ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज नाराणी अन्चल सल्लाहकार तथा समाजिक व्यक्तित्व कल्पना पौडेल खड्का, युवा नेता झपेन्द्र रायमाझी   कपिलबस्तु संयोजक चन्द्रा अर्याल लगाएतका व्याक्तिहरूले मन्तब्य राखेको लुम्बिनी प्रदेश सह संयोजक रेणुका खड्का बिस्टले जानकारी दिईन । यो भन्दा पहिला पनि उक्त ठाउमा रहेको गहते मा बि. मा अक्षय कोष तथा स्टेसनरि र व्याग बितरणा गरेको  प्रदेश अध्यक्ष लता खण्ड्काले जानकारी दिईन ।

भौगोलिक रूपमा कठिन  रहेका गाउहरूमा सहयोग गर्ने संस्थाको मुल उद्धेस्य अन्तर्गत उक्त स्थानमा सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष यमु शर्मा सुब्वा ले जानकारी दिईन । रूपन्देहीका सदस्य इश्वरी पन्त भुषालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन  रूपन्देही शाखाका सह सचिब इन्द्र बि.क ले गरेकी थिईन ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था