१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान अन्तर्गत गुल्मेली समाज जापानले पठाएको स्वास्थ्य सामग्री सोमबार मुसिकोट नगरपालिका वडा नम्वर ७ को वामी अस्पताल र वडा नम्वर ९ को अलाङ्गकोट स्वास्थ्य चौकीलाई नेपाल पत्रकार महासंघको टोलीले हस्तान्तण गरेको छ ।

Advertisement

उक्त सामग्री नेपाल पत्रकार महासंघका अभियान समन्वय समितिका संयोजक पुर्व अध्यक्ष जनार्दन घिमिरे, महासंघका उपाध्यक्ष रेशम कुँवर, सचिव प्रेम सुनार, कोषाध्यक्ष कौरव खत्री, कार्य समिति सदस्य डिबी खड्काको टोलीले हस्तान्तरण गरेको हो । वामी अस्पताललाई २ लाख भन्दा बढि मुल्यको कन्सनट्रेटर मेशिन लगायका स्थास्थ्य सामग्री हस्तान्तरा गरिएको छ । त्यस्तै अर्लाङ्गकोट स्वास्थ्यचौकीलाई पिपिई १० थान मास्क ५ सय थान, सेनिटाईजर ६० लिटर, पञ्जा ५ सय जोडी, अक्सिमिटर ५ थान हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा महासंघका पुर्व अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडा नम्वर ९ वडाध्यक्ष नरेशराज खरेल, मुसिकोट नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुना ज्ञवाली, स्वास्थ्य शाखा संयोजक डिबी जिसी, नेपाल पत्रकार महासंघका उपाध्क्ष रेशम कुँवर, महिला अधिकारकर्मी बिष्णु सापकोटा, महासंघका कोषाध्यक्ष कौरव खत्री, कार्य समिति सदस्य डिबी खड्का, गुल्मेली सेवा समाजका सहकोषाध्यक्ष चेतन अर्याल पुष्पाञ्जीली एफएमका स्टेशन म्यानेजज प्रकाश घिमिरे, कोर्डिनेटर बिष्णृुप्रसाद आर्चाय, नवखबर डटकमका ब्यवस्थापक भुवन काफ्ले लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

मुसिकोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघको सचिव प्रेम सुनारको सञ्चालन रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने