९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

ओखलढुङ्गा जिल्लाको नाम राख्ने ओखल आकारको ढुङ्गो । मल्लकालीन समयमा काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएको र उनको फौजले विजय हासिल गर्दै यस ठाउँमा आएर राज्य चलाउँदा यो ओखल जस्तो ढुङ्गामा धान कुटेर खाएको र ओखलको काम गर्ने ढुङगो भन्ने प्रचार गरिएसँगै यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको किम्वदन्ती छ । उक्त ढुङ्गाको नामबाट जिल्लाको नाम ओखलढुंगा राखिएको हो । उक्त ओखल हालको सिद्धिचरण नगरपालिका–१२, सिद्धिचरण पार्कसँगै जोसुकैले पनि सहजै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ ।तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो