July 31, 2021, Saturday
१६ श्रावण २०७८, शनिबार

विद्युत मर्मत

96

तनहुँको व्यास नगरपालिका–१३, मोहोरिया खड्का गाउँमा विद्युत मर्मत गरिँदै । विद्युत शर्ट भएर ट्रान्सफर्मरमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरण डुम्रे शाखाले ट्रान्सफर्मर परिवर्तन गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

पछिल्लो अपडेट