२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा विभिन्न घटनामा परी १०० जना पीडित भएको जनाएको छ । इन्सेकले सार्वजनिक गरेको चैत मासिक प्रतिवेदनमा १९ जना पुरुष र ८१ जना महिला गरी १०० पीडित भएको उल्लेख छ ।

प्रतिवेदनमा अनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २१ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा सात जना पीडित भएका छन् । त्यसैगरी बागमती प्रदेशमा २० जना, प्रदेश १ मा १७ जना, प्रदेश २ मा १४ जना, गण्डकी प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा आठ जना पीडित भएका छन् ।

चैत महिनामा एक जनालाई गिरफ्तार गरिएको छ भने एक जना महिलासहित नौ जनालाई कुटपिट गरिएको उल्लेख छ । त्यसैगरी गोलीबाट दुई जना, प्रहरीले कुटपिट गरेर दुई जनासहित पाँच जना घाइते भएका थिए । परिवारजनबाट एक नवजात शिशुसहित १० जना, बलात्कारपछि एक र यौन दुव्र्यवहारपछि एकको हत्यासहित १२ जनाको हत्या गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता