१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा विभिन्न घटनामा परी १०० जना पीडित भएको जनाएको छ । इन्सेकले सार्वजनिक गरेको चैत मासिक प्रतिवेदनमा १९ जना पुरुष र ८१ जना महिला गरी १०० पीडित भएको उल्लेख छ ।

प्रतिवेदनमा अनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २१ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा सात जना पीडित भएका छन् । त्यसैगरी बागमती प्रदेशमा २० जना, प्रदेश १ मा १७ जना, प्रदेश २ मा १४ जना, गण्डकी प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा आठ जना पीडित भएका छन् ।

चैत महिनामा एक जनालाई गिरफ्तार गरिएको छ भने एक जना महिलासहित नौ जनालाई कुटपिट गरिएको उल्लेख छ । त्यसैगरी गोलीबाट दुई जना, प्रहरीले कुटपिट गरेर दुई जनासहित पाँच जना घाइते भएका थिए । परिवारजनबाट एक नवजात शिशुसहित १० जना, बलात्कारपछि एक र यौन दुव्र्यवहारपछि एकको हत्यासहित १२ जनाको हत्या गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै