रुखको झ्याउ केलाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका महिला । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटु रोग निको हुने जनविश्वास रहेको छ । तस्बिर : केदार मगर/ रासस
प्रतिकृया दिनुहोस्