दाङ । दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका...
फाइल तस्विर जलेश्वर। महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने...
चितवन । जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार...
गुल्मी । गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजा जिल्लाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप...
दाङ । कर्णाली प्रदेशको सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार सुर्खेतको बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो...
बुटवल । रुपन्देहीमा बोलेरो पिकअप जिपले दुई वटा मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोहीणी गाउँपालिका-३ रामनगर स्थित भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासी तर्फ...
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १-०२-०४३...
बुटवल । बुटवलको पश्चिमाञ्चल फाईन्नस अगाडी सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।सिद्धार्थ राजमार्ग अन्र्तगत चौराहाबाट मिलनचोक तर्फ जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकलाई लु १ क ३३७० नम्बरको मिक्सचरले सोमबार...
बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको लप्सीकोट रुख भन्ने स्थानमा आइतबार दिउँसो साढे तीन बजे टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...
झापा । स्कूल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको...
डोटी । जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक...
नवलपुर । कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ स्थित करिडोरको भोक्रोफाँटमा भिरबाट खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको...
बुटवल । बुटवलको कालिकानगरमा मंसिर १० गते कार दुर्घटना परी घाइते भएका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका देवदह नगरपालिका–२ का २९ वर्षीय बिपिन ज्ञवालीको उपचारको क्रममा सोमबार राती मृत्यु भएको...