काठमाडौं । नेपाल आइडल बिजेता गायक रवी ओड बिरूद्द पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । गायक ओडविरुद्ध
धनगढी । कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय नाम गोप्य राखिएका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
मोरङ । मोरङको उर्लाबारीमा एक जना किशोरी अचेत अवस्थामा भेटिएपछि प्रहरीले रिसोर्टका सञ्चालकलाई पक्राउ गरेको छ । उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी
सिरहा । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।
काठमाडाैं । बर्दिया र सर्लाहीमा बलात्कार गरेकाे आराेपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले
झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ । धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती
मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले बताए । गत भदौमा भएको
झापा । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको
उदयपुर। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय
सिरहा। सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला बालिकालाई ललाइफकाई बलात्कार गरेको बालिकाका छिमेकीले जानकारी...
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा विहिबार ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् । प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन-३ की...
ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ...
बारा । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार निजगढ नगरपालिकाका ६० वर्षीय वृद्ध पक्राउ परेका हुन । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना...
लमजुङ । आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाका ९ का प्रकास थापालाई लमजुङ जिल्ला अदालतले १२ वर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ । तिनै बालिकालाई बलात्कार गरेकाे...
उदयपुर । उदयपुरको कटारीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। मोरङको विराटनगर घर भई हाल काटारी नगरपालिका- ४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय दिनेश पण्डितलाई प्रहरीले जबर्जस्ती...
बुटवल । २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय गणेश डाँगीलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङका डँगी करणी आरोपमा पक्राउ परेका हुन् । डाँगीले ती...
बर्दिया । बलात्कारको आरोपमा ५३ बर्षिया पुरूषलाइ पक्राउ गरिएको छ । मधुवन नगरपालिका– १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा पक्राउ गरिएको हो । सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि...
पर्वत । पर्वतमा साउन ३२ गते कुटपिटपछि ५५ वर्षीया महिला बलात्कृत भएकी छन्। महिलालाई कुटपिटपछि बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलजला गाउँपालिका–२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्की...
महाेत्तरी । महोत्तरीको बर्दिबासमा बलत्कार प्रयासको घटना सार्वजनिक भएको छ । पिडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलत्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि याे घटना सार्वजनिक भएको हो । गत साउन...
बुटवल । एकै रात दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले बताएका छ । आरोपित...
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकामाथि बलात्कार आरोपमा एक युवालाई विहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर आई हाल पाल्पाको तानसेन नगरपालिका–७ बाहुनटोलमा डेरा गरी बस्दै आएका ३१ वर्षीय कमल सुनार रहेका...
अहमदाबाद । गुजरात उच्च अदालतले २०१३ को बलात्कार मामिलामा आसारामकी पत्नी, छोरी र तीन महिला चेलाहरूलाई नोटिस जारी गरेको छ। न्यायाधीश एवाई कोग्जे र न्यायाधीश हसमुख सुथारको इजलासले आसारामकी पत्नी लक्ष्मीबेन र छोरी भारतीबेनसहित पाँच...
रूपन्देही । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका ४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको...
दार्चुला । करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अध्यक्ष धामीमाथि...
कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको...
विराटनगर । मोरङमा बोल्न नसक्ने किशोरी बलात्कृत भएकी छन् । बेलबारी नगरपालिका-७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा विराटनगर महानगरपालिका-८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ...
बर्दिया । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको...
कालीकोट । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा-१० रानावाडाका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाम्मा राना रहेको प्रहरीले जनाएको छ । फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका...
बुटवल । लुम्बिनी प्रदेशको दाङमा छात्रावासमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी भएको छ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय...
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाकाले ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका २ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही कोटहीमाई गाउँपालिका–२ का १८ वर्षीय किसमोहन लोध र गैडहवा गाउँपालिका–६ का महताम लोध...
धनगढी । अछाममा बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको छ । जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका दुई जनालाई बालिकामाथि जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी...