ताजा अपडेट »

बलात्कारको आरोपमा ५३ वर्षीय पुरूष पक्राउ

आइतबार, ०३ भदौ २०८०, ०९ : ३०
90 Shares

बर्दिया । बलात्कारको आरोपमा ५३ बर्षिया पुरूषलाइ पक्राउ गरिएको छ । मधुवन नगरपालिका– १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा पक्राउ गरिएको हो ।

सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सुचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर अहिले हिरासतमा राखेको छ । उनी माथी अनुसन्धान जारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।