Mar 20, 2023
बुटवल । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । कारागारको शौचालयमा झुण्डिएर स्याङ्जाका किसान गुरुङले आत्महत्या गरेका हुन् । भिरकोट नगरपालिका ७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले बताईन् ।
चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको बताईएको छ । पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्ट
प्रतिकृया दिनुहोस्